Shree Vijaya Secondary School
  -
  Dullu Municipality 7 Dailekh
  vijayamavi.edu.np
  School IEMIS Number :   6002
     1. दुल्लु नगरपालिका द्धारा जनतासँग नगर प्रमुख कार्यक्रम सम्पन्न      2. श्री विजया मा.वि. दुल्लुमा दुई दिने आखा सिविर सम्पन्न      3. कक्षा १२ को मौका (पूरक) परीक्षाको परीक्षा आवेदन फाराम बुझाउने सम्बन्धी सूचना ।

दुल्लु नगरपालिका द्धारा जनतासँग नगर प्रमुख कार्यक्रम सम्पन्न

Home

दुल्लु नगरपालिका द्धारा जनतासँग नगर प्रमुख कार्यक्रम सम्पन्न

दुल्लु नगरपालिका द्धारा जनतासँग नगर प्रमुख कार्यक्रम सम्पन्न

श्री विजया माध्यमिक विद्यालय दुल्लु नगरपालिका ०७ खलीचाखा दैलेखमा जनतासंग नगर प्रमुख कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । सो कार्यक्रममा सहभागी वि.व्य. स. अध्यक्ष श्री लालबहादुर रावतको अध्यक्षता, नगरप्रमुख श्री भरतप्रसाद रिजाल को प्रमुख आतिथ्यता, उपप्रमुख विना कार्की को विशेष आतिथ्यता, वरिष्ठ शिक्षा अधिकृत श्री विकासजंग शाही , शैक्षेणिक श्रोत व्यक्ति श्री रमेशप्रसाद उपाध्याय, नगरप्रमुख सचिवालय प्रमुख श्री दुर्गा लम्साल , विद्यालय प्रधानाध्यापक श्री केशवबहादुर भण्डारी, वि.व्य.स पदाधिकारीहरु, विद्यालयका शिक्षक र कर्मचारीहरु लगायत विद्यार्थीहरूको सहभागिता थियो । सो कार्यक्रममा गरीब तथा जेहेल्दार विद्यार्थीहरुलाई झोला तथा ड्रेस र अतिरिक्त क्रियाकलापमा सहभागीहरुलाई पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको थियो। उक्त कार्यक्रममा सहयोग गर्ने दुल्लु नगरपालिकालाई हार्दिक धन्यवाद दिन चाहन्छौं । साथै आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्दछौँ ।
Copyright 2026. All Rights Reserved. Shree Vijaya Secondary School