Shree Vijaya Secondary School
  -
  Dullu Municipality 7 Dailekh
  vijayamavi.edu.np
  School IEMIS Number :   6002
     1. श्री विजया मा.वि. दुल्लुमा दुई दिने आखा सिविर सम्पन्न      2. कक्षा १२ को मौका (पूरक) परीक्षाको परीक्षा आवेदन फाराम बुझाउने सम्बन्धी सूचना ।

कक्षा १२ को मौका (पूरक) परीक्षाको परीक्षा आवेदन फाराम बुझाउने सम्बन्धी सूचना ।

Home

कक्षा १२ को मौका (पूरक) परीक्षाको परीक्षा आवेदन फाराम बुझाउने सम्बन्धी सूचना ।

पुरक परीक्षाको परीक्षा आवेदन फाराम बुझाउने सम्बन्धी सूचना ।

   सूचना !                सूचना !!                   सूचना !!! 

२०८२ सालको वैशाख महिनामा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षामा नियमित परीक्षार्थीको रूपमा (रजिस्ट्रेसन नम्बरको सुरुका दुई अङ्क ८१ भएका) परीक्षामा सहभागी भई सैद्धान्तिक तर्फ अन्य विषयमा न्यूनतम D वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी दुई विषयमा NG (Not Graded) प्राप्त गर्ने वा सैद्धान्तिक तर्फ अन्य विषयमा D वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी बढीमा दुई विषयमा अनुपस्थित (Absent) भएका वा सैद्धान्तिक तर्फ अन्य विषयमा D वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी कुनै एक विषयमा NG (Not Graded) वा कुनै एक विषयमा अनुपस्थित (Absent) भएका परीक्षार्थीहरू मात्र परीक्षामा सम्मिलित हुन पाउने भएकाले तपसिलको कार्यक्रम अनुसार मौका (पूरक) परीक्षा आवेदन फाराम गरी भरी सक्नु हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

फारम भर्ने कार्यक्रम

 

फारम भर्ने मिति : २०८२ साउन २५ गते देखि भदौ १० गते सम्म

आवश्यक कागजात:-

ग्रेडसिटको फोटोकपी १ प्रति (नेटवाट निकालिएको)

प्रवेश पत्रको फोटोकपी १ प्रति ।

विद्यालय पोशाकमा हालसालै खिचिएको पासर्पोट साइजको फोटो २ प्रति ।

परीक्षा आवेदन दस्तुर :- रू. ७००/-

नोट: थप जानकारीका लागि प्र.अ ९८५८०५१७५२ / लेखा ९८४८११८०९५ / परीक्षा शाखा ९८५८०५१६९३

 

Copyright 2025. All Rights Reserved. Shree Vijaya Secondary School