Shree Vijaya Secondary School
  -
  Dullu Municipality 7 Dailekh
  vijayamavi.edu.np
  School IEMIS Number :   6002
     1. दुल्लु नगरपालिका द्धारा जनतासँग नगर प्रमुख कार्यक्रम सम्पन्न      2. श्री विजया मा.वि. दुल्लुमा दुई दिने आखा सिविर सम्पन्न      3. कक्षा १२ को मौका (पूरक) परीक्षाको परीक्षा आवेदन फाराम बुझाउने सम्बन्धी सूचना ।

श्री विजया मा.वि. दुल्लुमा दुई दिने आखा सिविर सम्पन्न

Home

श्री विजया मा.वि. दुल्लुमा दुई दिने आखा सिविर सम्पन्न

श्री विजया मा.वि. दुल्लुमा दुई दिने आखा सिविर सम्पन्न

दुल्लू नगरपालिका को आयोजना, नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पताल को प्राविधिक सहयोग र रेड्ली आई फाउन्डेसन युके को आर्थिक सहयोगमा २०८२ असोज २६ र २७ गते विजया माध्यामिक विद्यालय दुल्लु नगरपालिका ०७ खालिचाखा दैलेखमा संचालित निःशुल्क आँखा शिविरमा ४०६ जना नागरिकको आँखा परिक्षण र १०५ जनाको आँखा अप्रेसन गरि आज २०८२/०६/२८ गतेका दिन दुल्लु नगरपालिकाका मेयर भरतप्रसाद रिजाल, उपमेयर विना कार्की, विजया मा.वि.का प्र.अ केशवबहादुर भण्डारी लगायतको उपस्थितीमा कार्यक्रम समापन भएको छ । उक्त कार्यक्रममा  सहयोग गर्ने सम्पूर्ण सहयोगी हाताहरूलाई धेरै धेरै धन्यवाद छ ।

 

Copyright 2026. All Rights Reserved. Shree Vijaya Secondary School